धनगढीका विद्यालयमा थप दुई दिन गर्मी बिदा

धनगढी । अत्याधिक गर्मीका कारण धनगढीका विद्यलय थप दुई दिन बिदा हुने भएका छन् । बुधबार एक सूचना जारी गर्दै धनगढी उपमहानगरपालिकाले धनगढीका विद्यालयमा थप दुई दिन बिदा दिने जनाएको हो ।

यसअघि २७ जेठदेखि ३० गनेसम्मका लागि उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको थियो । तर, दिनप्रतिदिन गर्मी झनै बढ्न थालेपछि उपमहानगरपालिको थप दुई दिन बिदा दिने निर्णय गरेको हो ।

Dengue

उपमहानगरपालिकाका अनुसार २ दिन थप भएको बिदा हिउँदे बिदामा मिलान गरिनेछ । अब धनगढीका विद्यालय जेठ ३२ गते र असार १ गते पनि बन्द रहनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार