धनगढीबाट एक फरार प्रतिवादी पक्राउ

धनगढी । कैलालीको धनगढीबाट एक फरार प्रतिवादी पक्राउ परेका छन्।

आज जिल्ला प्रहरी कार्यालय कैलालीबाट शादा पोषाकमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ का ३० वर्षीय बलबहादुर धामीलाई उनकैघरबाट पक्राउ गरेको हो।

SHIKHAR COOL TECH

जिल्ला अदालत कैलालीले २०७३ चैत १० गते गरेको फैसलाअनुसार धामीलाई ८ महिना ११ दिन कैद र पाँच हजार जरिवाना तोकिएको थियो। तर उनी फरार थिए। धामीलाई आज घरबाटै पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार