नेपालमा थप ११ जना कोरोनाका संक्रमित थपिए

काठमाडौं: नेपालमा थप ११ जना कोरोनाका संक्रमित थपिएका छन् । देशभर गरिएको १ हजार ८५६ नमुना परीक्षणका क्रममा ११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ पुगेको छ । पछिल्लो अवधिमा २ जना संक्रमित निको हुँदा १९ हजार ४१८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार