कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भिमदत्त नगरपालिका–१६ मझगाउ स्थित सोही नगरपालिका–१८ का २८ वर्षीय प्रेम नेपालीलाई बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको साथबाट रेक्सोजेसिक एम्पुल २ थान, फिनारगन २थान र रेक्सोजेसिक ६ वटा एम्पुल फुटाएको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Galaxy

उनलाई अस्थायी प्रहरी पोष्ट मझगाँउबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार