सर्पको टोकाइबाट कञ्चनपुरकी १४ वर्षीया किशोरीको मृत्यु

कञ्चनपुरः सर्पको टोकाइबाट कञ्चनपुरकी एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो।

Galaxy

उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। तर उपचारको क्रममा उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार