फाइनलमा पुग्न नेपालले आज काजकिस्तानकाे सामना गर्दै

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज नेपालले काजकस्तानसँग खेल्दैछ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलअन्तर्गत नेपालले काजकस्तानको सामना गर्न लागेको हो ।

Dengue

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने नेपाल र काजकस्तानबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।

नेपाल आज काजकस्तानलाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ । नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने काजकस्तान समूह बीको विजेता बन्दै सेमिफाइनल पुगेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार