आईपीएल क्रिकेटमा आज चेन्नई र मुम्बई तथा दिल्ली र बैंग्लोर खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स तथा दोस्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबिच खेल हुनेछ ।

चेन्नई र मुम्बईको खेल दिउँसो पौने ४ बजे चेन्नईमा हुनेछ । चेन्नई १० खेलमा ११ अंककासाथ तालिकाको तेस्रो स्थानमा र मुम्बई ९ खेलमा १० अंकका साथ छैटौँ स्थानमा छ । त्यस्तै दिल्ली र बैंग्लोरबिचको खेल बेलुका पौने ८ बजे दिल्लीमा हुनेछ । ९ खेलमा १० अंक रहेको बैंग्लोर तालिकाको पाँचौ स्थानमा र समान खेलमा ६ अंक रहेको दिल्ली पुछारमा छ ।
 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार