‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक पौडेल र मोडेल दाहाल बाँधिए विवाह बन्धनमा

बैशाख । चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेल र मोडेल रियासा दाहाल विवाह बन्धनमा बाधिएका छन्।
लामो समयदेखि प्रेममा रहेका पौडेल र दाहालले मंगलबार विवाह गरेका हुन्।

रुटिन अफ नेपाल बन्दले देशका घटनाक्रमहरुको जानकारी दिँदैआएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार