नेपाल भर्सेस यूएई फाइनल : बाँकी खेल भोलि हुने

एसिसी प्रिमियर कपको फाइनल खेलमा वर्षा बाधक बन्दा नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । अब बाँकी खेल मंगलबार बिहान ९ बजेदेखि जारी हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो ।

यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि आजको खेल रोकिएको थियो ।

Dengue

एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ । आगामी सेप्टेम्बरमा हुने तय एसिया कपको समूह ‘ए’ पाकिस्तान र भारतसँगै एसिसी प्रिमियर कप विजेता खेल्ने तालिका छ । एसिया कपको अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार