एएफसी यू–१७ महिला छनोट फुटबल : आज जोर्डनसँग खेल्दै नेपाल

काठमाडौं: एएफसी यू–१७ महिला च्याम्पियनसिप छनोट फुटबल अन्तर्गत नेपालले जोर्डनसँग खेल्दैछ।

शुक्रबार साँझ पौने ७ बजे सुरु हुने खेलमा नेपालले प्रिन्स मोहमद स्टेडियममा घरेलु टोलीको सामना गर्न लागेको हो। पहिलो खेलमा बुधबार इरानसँग पराजित भएको महिला टोली जोर्डनलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ।

Dengue

यो खेलमा जित निकाल्न नसके नेपालको दोस्रो चरण प्रवेशको ढोका बन्द हुनेछ। नेपाल रहेको समूह एचमा जोर्डन र इरान छन्। समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार