आइपीएल: आज लखनउ र गुजरात तथा मुम्बई र पञ्जाब भिड्दै

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज दुई खेल हुदैंछन् ।

दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा लखनउ सुपर जाइन्टस र गुजरात भिड्दा साँझ पौने ८ बजे मुम्बई ईन्डियन्स र पञ्जाब किंग्स भिड्नेछन् ।

Dengue

छ खेलबाट ४ खेल जिल्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको लखनउ आजको खेल जित्दै शिर्ष स्थानमा उक्लिने लक्ष्यमा छ । गुजरात भने ५ खेलबाट ३ जितका साथ चौथो स्थानमा छ ।

५ खेलबाट तीन खेल जितेको मुम्बई छैटौं र पञ्जाब सातौं स्थानमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार