भारतको जनसंख्या चीनको भन्दा २९ लाख बढी

भारत अहिले विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भएको छ । संयुक्त राष्ट्र जनसंख्या कोषको अनुसार, भारतको जनसंख्या १४२.८६ करोड पुगेको छ भने चीनको १४२.५७ करोड जनसंख्या छ। अर्थात् अहिले चीनको तुलनामा भारतमा २९ लाख बढी मानिस छन् ।

संयुक्त राष्ट्र संघको प्रक्षेपण अनुसार भारत आगामी ३ सय वर्षसम्म विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश रहनेछ । सन् २०२२ देखि चीनको जनसङ्ख्या घट्न थालेको छ भने भारतको जनसङ्ख्या सन् २०६० सम्म बढ्ने छ ।

Dengue

भारत विश्वको दोस्रो ठूलो खाद्यान्न उत्पादन गर्ने देश हो तर भोक सूचकांकमा भारत १०७ औं स्थानमा छ। भारतको जनसङ्ख्यामा यस्ता धेरै विरोधाभासहरू छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार