स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित, सिरिज क्लिन स्वीप

काठमाडौं –  आईसीसी क्रिकेट विश्वकप लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । २ विकेटको यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ । रोहित पाैडेल र करन केसीको साझेदारीमा खेललाइ जिताउन सफल भए ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भएको खेलमा नेपाल सबै खेल जितेका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार