गायक भानुभक्त जोशीको “डुबन्या सूर्य घामको झलका” गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं – चर्चित देउडा गायक भानुभक्त जोशीको डेउडा गीत “डुबन्या सूर्य घामको झलका” गीत दर्शक श्रोताहरूको लागि सार्वजनिक गरिएको छ । निरन्तर मिडियाको आधिकारिक युट्युब च्यानलबाट उक्त गीत अपलोड गरिएको छ ।

उक्त गीतमा शब्द, लय तथा संगित भानुभक्त जोशीको रहेको छ भने स्वर भने गायक धुर्व राना क्षेत्री र गायिका गौरी भट्टको रहेको छ । विग परिवेश डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाई जीवन बडूले एरेन्ज तथा मिक्सिङ गरेका छन् ।
भीम थापाको निर्देशनमा तयार पारिएको उम्त भिडियोमा अभिनय कलाकार तथा गायक भानुभक्त जोशी, धुर्वराना क्षेत्री, जनक महरा र रोजी कुवरले गर्नुभएको छ ।

Dengue

रेनिस तामाङले छायांकन गरेको उक्त भिडियोलाई कल्पेश विश्वकर्माले सम्पादन गरेका छन भने कलर मीन रावलले गरेको छ । एक प्रेम जोडि छुट्टिदाको बिछोडको पिडा गीतमा उल्लेख गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार