१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय  किशोर पक्राउ

सिरहा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका-४ कुथनुवा बस्ने १८ वर्षीय  किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालयल मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Dengue

सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार