मैत्रीपूर्ण खेल खेल्ने भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ

काठमाडौं –  मैत्रीपूर्ण खेल खेल्ने भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई बिदाइ गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले नेपाली टोलीलाई बिदाइ गरे ।

Dengue

नेपाली महिला टोली सोमबार भारत प्रस्थान गर्ने छ । नेपाली टोलीले भारतसँग चेन्नईमा फागुन ३ र ६ गते मैत्रीपूर्ण खेल खेल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार