१० करोड घूस मागेको अडियो फेला परेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौं- त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन्। थाइ स्माइल एयरलाइन्ससँग १० करोड घूस मागेको अडियो प्राप्त भएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो।

शुक्रबार पर्यटन मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै महाप्रबन्धक ठाकुरलाई नलम्बित गरेको जनाएको छ। साथै, उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको मन्त्रालयले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार