प्रधानमन्त्रीको प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त हुनुभएको छ।

शर्मासँग लामो समयदेखि नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रचण्डको प्रेस संयोजक भएर काम गर्नुभएको अनुभव छ।

SHIKHAR COOL TECH

दुई दिनअघि प्रधानमन्त्री प्रचण्डको प्रेस संयोजकको औपचारिक नियुक्ति दिएको उहाँले जानकारी दिनुभयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार