सर्वप्रिय कलाकार तथा चर्चित निर्देशक होम धितालको निर्देशनमा ‘हल्ला चले चल्ला’ सार्व​​जनिक

काठमाडौँ – चर्चित निर्देशक होम धितालको निर्देशनमा गीत ‘हल्ला चले चल्ला’ सार्बजनिक भएको छ । आइतबार ‘माधव भण्डारी’ युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । भिडियोमा लोमश शर्मा, सरिता धनकुटी र सुजल भण्डारीको अभिनय देख्न सकिन्छ ।
भिडियोको सम्पादन अति व्यस्त सम्पादक रोशन धितालले गरेका हुन् । गीतमा कोरियोग्राफी भने शिव विकले गरेका छन् । गीतको छायांकन तथा ड्रोन अपरेटरमा मरुभुमी नारायण छन् । गीतको पोष्ट प्रोडक्सन धिताल फिल्मसले गरेको हो । गीतमा सर्वप्रिय गायक माधव भण्डारी र बबिना किराँतीको स्वर रहेको छ ।
गीतमा लय, शब्द माधव भण्डारीकै रहेको छ भने गीत एरेन्ज पनि माधव भण्डारीले गरेका छन् । यस गीतमा मिक्स मास्टर कुमार राना रहेका छन् । गीत मारुनी स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार