काठमडौँ – चर्चित टिकटकर ‘मिस पबी’ अभिनित ‘जुम्ला’ गीतले ४ दिनमै १ मिलियन बढी भ्युज पाएको छ । सुनिल गिरीको यो गीतमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । जुम्लामा छायांकन भएको यो गीतमा जुम्लाको कथालाई देखाइएको छ ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्