माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्दै

काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री सहित सरकारमा जाने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै श्रेष्ठलाई सरकारमा पठाउने तयारी भएको छ । श्रेष्ठ उपप्रधानसहित रक्षा वा परराष्ट्र मन्त्री बन्ने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकबाट उक्त निर्णय गरिएको हो।

आइतबार प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले सोमबार सपथ ग्रहण गर्दैछन्। उनलाई एमालेसहित ७ पार्टीको समर्थन रहेको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार