गायक राजु भट्टको “यो मुलाइ मस्किन्छे केलाई” नयाँ गीत सार्वजनिक

Call24News

काठमाडौँ– गायक राजु भट्टको यो “मुलाइ मस्किन्छे केलाई” नयाँ गीत सार्वजनिक भएको छ । ब्ल्याक हर्ष युट्युब च्यानलबाट उक्त गीत शुक्रवार सार्वजनिक गरिएको हो । राजु भट्टको शब्द, संगित तथा स्वरमा रहेको उक्त गीतमा नायिका स्वस्तीमा खड्का, नायक निश्चल बस्नेत, राजु भट्ट लगायतको अभिनय रहेको छ ।

गीतमा डोटेली र नेपाली भाषा, शब्दको मिश्रित गरिएको छ । म हेन्डसम हुँ कि यो मुलाई हो इसी लगायतका शब्द समावेश गरिएका छन् । नेपाली भाषामा सब टाइटल राखिएको उक्त गीतमा दर्शकहरुले अत्यधिक रुचाइएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार