दार्चुलामा भिरबाट लडेर १ जनाको ज्यान गयाे

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आज शुक्रवार दिउँसो घाँस–दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक इन्स्पेक्टर राजेश शाहीले जानकारी दिनुभयाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार