७७ जिल्लामै फैलियो डेंगी, ४७ जनाले ज्यान गुमाए

काठमाडौँ – देशको ७७ वटै जिल्लामा डेंगी रोग फैलिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगी रोग ७७ वटै जिल्लामा फैलिएको हो। यसको संक्रमणबाट शनिबारसम्म ४७ जनाले ज्यान गुमाएका छन्।

SHIKHAR COOL TECH

गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १७६३ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार