सम्झना र पशुपतिको ‘टिकाटालो’, २ हप्तामै १ मिलियन बढी भ्युज

काठमाडौँ – लोकप्रिय लोकदोहरी गायक तथा शर्जक पशुपति शर्मा र सर्वप्रिय गायिका सम्झना भण्डारीको आवाजमा सजिएको ‘टिका टालो’ दशैँ गीतले २ हप्तामै १ मिलियन भ्युज ल्याएको छ । गीतले २ हप्तामै ११ लाख ८२ हजार भन्दा बढी भ्युज पाएको छ । पशुपति शर्माको आधिकारिकत युट्युब च्यानल ‘पशुपति शर्मा’ बाट सार्वजनिक भएको हो ।

सम्झना र पशुपतिले नै अभिनय गरेको दशै गीत दर्शक माझ निकै रुचाइएको छ । मारुनी डिजिटलले रेकर्डिङ गरेको गीतमा पशुपति शर्माकै म्युजिक र शब्द रहेको छ । यस गीतमा चर्चित मोडेल करिश्मा ढकालको अभिनय पनि रहेको छ । पशुपति शर्मा, सम्झना भण्डारी, करिस्मा ढकाल, लक्ष्मी गिरी, सविता गुरुङ र शेखर घर्तीको अभिनय गीतमा देख्न सकिन्छ । एडभेन्चर इन्रटेनमेन्टले गीतलाई पोष्ट प्रोडक्सन गरेको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार