काठमाडौँ : नेपाल प्रिमियर लिग [एनपीएल] मा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पराजित गरेको छ ।
सुपर ओभरमा पोखराले १८ रन बनाएको थियो l १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्