राजु अर्यालले रचेको नयाँ गीत ‘ए मायालु’ सार्वजनिक

काठमाडौँ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले रचेको नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ।

गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ।

गीतको भिडिओमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन छ।

त्यस्तै गीतको भिडिओमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जीवनकुमार ज्ञवाली, शिवशरण न्यौपाने, शिवराम भट्ट लगायतको अभिनय छ। गीतलाई ओएस आर डिजिटल युट‍्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार