गायिका समीक्षा अधिकारी र सौगात जंग थापाको आवाजमा सार्वजनिक म्युजिक भिडियो !

धनगढी : आईतबार सार्बजनिक गरिएको गित चर्चित गितकार अविनाश थापा र रमेश साउदद्वारा लेखिएको छ, गितमा चर्चित गायिका समीक्षा अधिकारी र सौगात जंग थापाको आवज रहेको छ ।

साथै गीतमा गायक सौगातजंग थापालेनै संगीत दिएका छन् भने सुरेश कोहली र स्मारिका ढकालले अभिनय गरेका छन उक्त गितलाई उत्तम श्रेष्ठ (शिशिर)ले निर्देशन गरेका हुन साथै म्युजिक भिडियोलाई बिशाल थापाले क्यामेरामा कैद गरेका हुन र मीन रावलले सम्पादन गरेको हुन।

Dengue

झापाको विभिन्न पर्यटकीय क्षेत्रमा छयाकान गरिएको हि।सो गीत जि मिडिया कनेक्सन युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार