कर्णाली प्रदेश सरकारले दिए पर्सि शुक्रबार सार्वजनिक बिदा

सुर्खेत : कर्णाली प्रदेश सरकारले पर्सि शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

Dengue

नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी) साउन २५ गते परेको छ । पञ्चमीका दिन कर्णाली प्रदेशभित्रका सम्पूर्ण सरकारी संघ, संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार