पूजा लक्षित समीक्षाको कटाक्ष:: हिजो घाँटी काटाकाट, आज माया साटासाट…

काठमाडौँ । गायिका समीक्षा अधिकारीले ‘हिजो घाँटी काटाकाट, आज माया साटासाट भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन्।

उनले पूजाको नाम उल्लेख नगरी उनीमाथि प्रहार गरेकी हुन्।समीक्षाले लेखेकी छन्, ‘हिजो घाँटी काटाकाट, आज माया साटासाट ।। वाह ! रे वाह !! सम्बन्ध त सधै समुन्द्र जस्तो सदावहार र शान्त होस् न, गड्गडाएर जति नै हल्ला गरेपनि बर्खे भेल त २ घण्टामा सुकि जान्छ। त्यस्तो कहिल्यै नहोस्…

Dengue

फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजा रोएको थिइन्। त्यसपछि उनी समीक्षासँग निकट देखिएकी थिइन् भने पल र पुजाको सम्बन्धमा दरार आएको थियो | तर अहिले फेरि पल र पूजाको मिलन भएको छ।  पल संगै पुजाको नयाँ फिल्म पनि आउदै छ। पूजा  अहिले समिक्षा देखि टाढा भएकि छिन भने पलको बखान गर्दै हिँड्न थालेकी छ्न्।  त्यसपछि बेला बेला समिक्षाले पुजालाई लक्षित गर्दै सामाजिक सन्जालबबाट कटाक्ष गर्दै आएकि छिन । शुक्रबार दिउँसो समिक्षाले लेखेको यो स्टार्टस भने केहि समयमै हटाएकि थिईन । तर सामाजिक संन्जालमा राखेको कुरा सजिलै कहाँ मेटिन्छ र समिक्षा जी ?

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार