पहिचान नखुलेकी घाइते महिलाको उपचार गर्दा गर्दै सेतिमा ज्यान गयो !

धनगढीः कैलालीमा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–५ गेटा मेडीकल कलेज नजिक नाम, थर र वपतन नखुलेकी घाइते अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ।

Galaxy

अन्दाजी ३५ वर्षकी महिला टाउको पछाडीको भागमा चोट लागेर घाईते अवस्थामा फेला परेकी थिइन्। अत्तरीयामा रहेको पदमा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी सेती प्रादेशिक अस्पतालमा पठाएकोमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार