आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ।

यसअघि बिहान ८ बजे बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ। बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले मौद्रिक नीति प्रस्तुत गर्नेछन्। 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुको नाफामा आएको संकुचन, पुँजीकोष दबाब, बढ्दो खराबकर्जालगायतलाई सम्बोधन गर्दै उपचारात्मक औजार चलाउने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार