जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था खतरामुक्त

काठमाडौं : सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ।

केएमसी अस्पताल उच्च स्रोतकाअनुसार उनको अनुहारमा ठूलो चोट लागेको छ। तर उनी कुराकानी गर्नसक्ने अवस्थामा छन्।उनको मेरुदण्डको ‘एल ट’ भाँचिएको देखिएको छ। ‘अनुहारमा गहिरो चोट लागेको छ। तर अहिलेसम्म अवस्था खतरामुक्त छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ।’

Dengue

सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुँदा बुधबार १८ जनाको मृत्यु भएको थियो। पाइलट शाक्यको मात्र उद्धार सम्भव भएको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार