टी- २० महिला एशिया कपमा सम्झना खड्काले हानिन् अर्धशतक

एजेन्सी : टी- २० महिला एशिया कप क्रिकेटमा नेपालकी सम्झना खड्काले अर्धशतक प्रहार गरेकी छिन् ।​

श्रीलंकामा भएको खेलमा यूएई विरुद्ध ११६ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर खड्काले ३५ बलमा ५० रन बनाएकी हुन् । यस क्रममा उनले ८ वटा चौका प्रहार गरिन् । 

Dengue

टी- २० मा खड्काले पहिलोपटक अर्धशतक प्रहार गरेकी हुन् । टस जितेर फिल्डिङ रोजेको नेपालले यूएईलाई ११५ रनमा रोकेको थियो । नेपालले ८९ रन जोड्दा चौथो विकेट गुमाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार