आगामी मंसिर ७ गते रिलिज हुने ‘तेल भिसा’ फिल्म

काठमाडौँ : फिल्म ‘तेल भिसा’ आगामी मंसिर ७ गते रिलिज हुने भएको छ । यस अघि भदौँ २९ गते रिलिज गने भनिए पनि निर्माता टोलीले रिलिज मिति परिवर्तन गरेसँग मंसिर ७ गते प्रदर्शनी हुन लागेको हो ।

शंकर घिमिरे निर्देशित फिल्मको फस्र्टलुक सार्वजनिक गर्दै रिलिज डेट तय गरिएको हो । सार्वजनिक गरिएको पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ ।

Dengue

उनी जवान र वृद्ध गरी दुई फरक लुक्समा देखिएका छन् । त्यस्तै पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामासहित केही विदेशी कलाकार छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार