समीक्षा अधिकारीले भनिन्- ‘म खेलौना होइन, आगो हूँ…’ (भिडिओ)

काठमाडौं : गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ । गायिका अधिकारीको एकल स्वरमा रहेको गीत ‘ईनाक्षी इन्टरटेन्मेन्ट’ युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको म्युजिक भिडिओमा आश्मा विश्वकर्ममा फिचर्ड छिन् । नारी प्रधान गीतमा रमेशराज भट्टराईको संगीत र रमेश बिजीको शब्द रहेको छ । गीतलाई विश्वास नेपालले एरेन्ज गरेका छन् भने शान थापाको निर्देशन रहेको छ ।

Dengue

जसमा राजीव घिमिरेले कोरियोग्राफी गरेका छन् । गीतमा अर्जुन तिवारी र टिमको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार