गायिका मधु क्षेत्रीको रोदन, ‘गर्भवती अवस्थामै श्रीमानले कुटे’

काठमाडौं : लामोसमयपछि घरबार जोडेकी गायिका मधु क्षेत्रीको दोस्रो घरबारमा पनि दरार देखिएको छ ।

अस्ट्रेलिया बस्दै आएका सुरेश क्षेत्रीसँग करिब २ वर्ष अघि १७ वर्षीया छोरीसहित वैवाहिक बन्धनमा बाँधिएकी गायिका मधु क्षेत्री यतिबेला सामाजिक सञ्जालमार्फत् आफूले पछिल्लो समय भोगेका वास्तविकता पोखिरहेकी छिन् ।

Dengue

छोरीसहित अस्ट्रेलिया गएकी मधुलाई श्रीमान् सुरेशले कुटपिट र हेला गरेको मधुले टिकटकलाइभमार्फत् जनाएकी छिन् ।

दोस्रो विवाह गरेपछि सांगीतिक यात्रामा पूर्णविराम लगाएको घोषणा गरेकी मधुले पछिल्लो समय श्रीमान्ले कुटपिट गरेको र आफू गर्भवती समेत भएको कुरा जनाउँदै फेसबुकमार्फत् श्रीमान्लाई गाली गलौच समेत गरेकी छिन् ।

यसबारे विस्तृत जानकारी भने आइसकेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार