धनगढी : धनगढी उपमहानगरपालिका ५ हसनपुरमा अवस्थित गोठालो डेरीले अत्यधिक गर्मी बढेको र लामो समय सम्म पानी नपरेको भन्दै भ्यागुताको बिहे गराएको छ।
सोमबार बिहानै एक जोडी भ्यागुत्ता खोजी उनीहरुको बिहे सम्पन्न गरेका आफ्नो फेशबुक पेज मार्फत जानकारी दिएको छ ।

धनगढीमा अत्यधिक गर्मीका कारण बाहिरै निस्किने अवस्था नरहेपछि भ्यागुत्ताको बिहे गर्दा पानी पर्ने जनविश्वासले भ्यागुताको बिहे गरेको हो ।
प्रतिक्रिया दनुहोस्