धनगढीमा पानी पार्नका लागी एक जोडी भ्यागुत्ताको बिहे

धनगढी : धनगढी उपमहानगरपालिका ५ हसनपुरमा अवस्थित गोठालो डेरीले अत्यधिक गर्मी बढेको र लामो समय सम्म पानी नपरेको भन्दै भ्यागुताको बिहे गराएको छ।

सोमबार बिहानै एक जोडी भ्यागुत्ता खोजी उनीहरुको बिहे सम्पन्न गरेका आफ्नो फेशबुक पेज मार्फत जानकारी दिएको छ ।

Dengue

धनगढीमा अत्यधिक गर्मीका कारण बाहिरै निस्किने अवस्था नरहेपछि भ्यागुत्ताको बिहे गर्दा पानी पर्ने जनविश्वासले भ्यागुताको बिहे गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार