बलत्कार आरोपमा बर्दियाका राकेश पक्राउ

बर्दिया : प्रहरीले २३ वर्षिया विवाहित महिलालाई बलत्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । बर्दिया गुलरिया–१ का ४० वर्षिय राकेश कुमार बन्जाडालाई बुधबार बेलुकी आफनो घरमा सुती रहेकी महिलालाई बलत्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी तुल्सीराम अर्यालले बताए ।

बन्जाडालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी अर्यालले जनाए । उनलाई प्रहरी चौकी खैरापुरले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय,बर्दियाको हिरासतमा राखिएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार