बाल यौन दुरूपयोग आरोपमा इन्स्पेक्टर पक्राउ

काठमाडौं : बाल यौन दुरूपयोग आरोपमा प्रहरीले एक जना प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

Galaxy

जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार शिवाकोटीमाथि बाल यौन दुरूपयोगको आरोप लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

उनलाई हाल प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार