बझाङमा यार्सा सङ्कलन गर्न गएका युवकको हिउँमा चिप्लेर मृत्यु

बझाङ : बझाङमा यार्सागुम्बा सङ्कलन गर्न गएका एक युवकको हिउँमा चिप्लेर मृत्यु भएको छ । सुर्मा गाउँपालिका–५ का अन्दाजी ३२ वर्षीय दिपेन्द्र बोहराको यार्सागुम्बु सङ्कलन गर्ने क्रममा हिउँमा चिप्लेर मृत्यु भएको हो ।

सुर्माको धौलढुङ्गा हिमालमा यार्सागुम्बा सङ्कलनका लागि बुधबार गएका बोहराको बिहीबार हिउँमा चिप्लेर घटनास्थलमै मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार