पूर्वराजाले आज पाटन दरबार क्षेत्रको भ्रमण गर्ने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमणमा निस्कने भएका छन्। उनले अपराह्न पाटन दरबारको अवलोकन गर्न लागेका हुन्।

पाटन दरबार क्षेत्रमा रहेका कृष्ण र भीमसेन मन्दिरका साथै हिरण्यवर्ण महाविहार, बगलामुखी, कुम्भेश्वर, लगायत धार्मिक स्थलका भ्रमणसहित पूजाआजा गर्ने कार्यक्रम पनि तय भएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार