काठमाडौं : सरकारले तत्कालीन राजा विरेन्द्रसहित पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने भएको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
पूर्वराजपरिवारको सम्पत्ति खोजी गरी संरक्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
तत्कालीन राजा विरेन्द्रसहित राजपरिवारका नाममा भएको सम्पत्ति अहिले नेपाल ट्रस्ट मातहत राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्