सरकारले राजा विरेन्द्रसहित पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने

काठमाडौं : सरकारले तत्कालीन राजा विरेन्द्रसहित पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने भएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

Dengue

पूर्वराजपरिवारको सम्पत्ति खोजी गरी संरक्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

तत्कालीन राजा विरेन्द्रसहित राजपरिवारका नाममा भएको सम्पत्ति अहिले नेपाल ट्रस्ट मातहत राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार