इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। आज सूचना प्रकाशित गर्दै लघुवित्तले केही संख्यामा कनिष्ठ सहायक (तालिमे) पदमा आवेदन माग गरेको हो।

उक्त पदमा १५ दिनभित्र आवेदन दिनुपर्नेछ। शैक्षिक योग्यता कम्तिमा एसइई, प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेकाले दरखास्त पेश गर्न सक्नेछन्।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार