आईपीएलमा आज राजस्थान र बैंग्लुरु भिड्ने

सुरज चन्द

इण्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार  राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेल हुँदैछ। खेल जयपुरको सवाई मानसिंह स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ। 

राजस्थान सञ्जु सैमसन र बैंग्लुरु फाफ डु प्लेसिसको कप्तानीमा मैदानमा उत्रिन लागेका हुन्।

Dengue

आईपीएलमा राजस्थान र बैंग्लुरुले ३० खेल खेलेका छन्। राजस्थान १२र बैंग्लुरु १५ खेलमा विजयी भएको छ। यी दुईबीचको ३ खेलमा कुनै नतिजा निस्केन  । दुई टोलीबिच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४–४ ले जितेका थिए।

गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो । यस सिजन भने राजस्थानले तीनवटै खेल जितेको छ। अर्कोतर्फ, बैंग्लुरुले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार