सीतापाइला घटना : छोरी र नातिनी सहितमृतकलाई अस्पताल लगियो [तस्बिरहरू]

काठमाडौं : सीतापाइलामा छोरी र नातिनी सहित कोठामा मृत भेटिएकी ईश्वरी श्रेष्ठलाई पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।

बुधबार बिहान दुई छोरीसहित श्रीमतीको हत्यापछि राजु घिमिरे भन्ने काजी विकले नजिकैको जंगलमा आत्महत्या गरेका छन्। झुन्डिएको अवस्थामा प्रहरीले उनको शव फेला पारेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार