महिला प्रिमियर कप : कुवेतविरुद्ध सीताको ह्याट्रिक विकेट

 धनगढी : एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा कुवेतविरुद्ध सीता राना मगरले ह्याट्रिक विकेट लिएकी छन् ।

उनले १३औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार ३ विकेट लिँदै आफ्नो हयाट्रिक पूरा गरेकी हुन्। यस्तै कविता कुँवरले १ विकेट लिइन्।

Dengue

कुवेतले १६ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ६२ रन बनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार