क्यानडा र नेपालको खेल आज, के जित्ला त नेपाल ?

कैलाली- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेल बिहान ९:१५ बाट शुरू हुनेछ। तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो र तेस्रो खेल क्रमशः माघ २७ र २९ गते हुनेछ। यो प्रतियोगिता लगत्तै नेपालले आगामी फागुन ३ गतेदेखि १३ गतेसम्म चल्ने आईसीसी क्रिकेट वर्ल्ड कप लिग-टू खेल्नेछ।

आज नेपाली टोली नियमित कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रनेछ भने क्यानडाको टोलीको कप्तानी साद बिन जाफरले गर्नेछन्। क्यानडियन टोलीका प्रशिक्षक पुबुदु दसानायके हुन्। उनी यसअघि नेपालको प्रशिक्षक रहिसकेका छन् भने उनैको नेतृत्वमा नेपालले सन् २०१४ को टी ट्वेन्टी विश्वकप खेलेको थियो।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार